Earn money online

Earn money online
EASY INCOME HONEYGAIN

भगवान प्रकट भयो भने तपाईं भगवानसँग के माग्नु हुन्छ ?

 


भगवान्! सायद संसारको सबैभन्दा शक्तिशाली शब्द। सुखमा धन्यवाद भनिने, दुःखमा पुकार गरिने र अझ धेरै दुःख पर्यो् भने गाली गरिने शब्द हो यो। विभिन्न धर्मावलम्बीले विभिन्न नामले बोलाए पनि, प्रार्थना वा पूजापाठ गरे पनि वा विभिन्नरूपमा देखे पनि यो शब्दको मर्म र प्रयोजन जहिले पनि र सबैका लागि एउटै हुन्छ।कतिपय मानिस भगवान्को अस्तित्व स्वीकार गर्दिनँ भनेर आफूलाई त्यो शक्तिबाट टाढा राख्छन् र भगवान् शब्दको सट्टा कतै प्रकृति त कतै पराशक्तिजस्ता शब्द प्रयोग गर्छन्। कतिपयचाहिँ भगवान्को अस्तित्व स्वीकार गर्छन्, तर आफू त्यो शक्ति मान्दिनँ भनेर अलि पर रहने प्रयास गर्छन्। तेस्रो प्रकारका मानिस भने भगवान्को अस्तित्व स्वीकार्छन् र आफूलाई भगवान्सँगै हिँडाउँछन्। यी सबैको बाटोमात्र अलग हो, गहिरिएर सोच्ने हो भने सबैले एउटै कुरा भनिरहेका हुन्छन्, एउटै कुरा गरिरहेका हुन्छन्। 

भगवान प्रकट भयो भने तपाईं भगवानसँग के माग्नु हुन्छ ? 

Comments

Popular posts from this blog

All Ncell service code

Dashain and tihar essay in English language

Earn money online