Earn money online

Earn money online
EASY INCOME HONEYGAIN

Below 10 lakh per ropani land sale in Kathmandu valley

 

Below 10 lakh per ropani land sale in Kathmandu valley

देशको को राजधानी काठमाडौं जहाँ जग्गाको भाउ सबै भन्दा महँगो छ अहिले तर केहि वर्ष पहिलेको स्थिती हेर्ने हो भने यहाँ जग्गा सस्तोमा रोपनी का रोपनी किन्न सकिन्थ्यो । Ring road वरी परी पनि केहि लाखमा १ रोपनी जग्गा सजिलै किन्न पाइन्थ्यो । अझ केहि पुस्ता अगाडी जाने हो भने रोपनी को २०० मा जग्गा किनेको कुरा पनि सुन्न पाईन्छ ।

कहिले देखी काठमाडौंको जग्गाले आकाश छुन थल्यो त ?
काठमाडौंको जग्गाले तब आकाश छुन थल्यो जब देशमा शस्सत्र द्वन्द उत्कर्षमा थियो । त्यो बेला देखी उक्लाको लाग्न थालेको जग्गाको भाउ अहिले सम्म रोकिएको छैन तर समय सधैं एकै नास हुँदैन । यसरी उकालो लागेको काठमाडौंको जग्गाको मुल्य कुनै दिन पक्कै ओरालो लाग्ने छ वा मुल्य थामिने छ त्यो आउने दिनहरुले पक्कै देखाउनेछ । यस बारेमा तपाईंलाई के लाग्छ आफ्नो विचार राख्नुहोला ।


Comments

Popular posts from this blog

All Ncell service code

Earn money online